थारु कल्याणकारिणी सभा


नेपालमा बहुशंख्यक आदिवासी मुलवासीको रुपमा मेचीदेखि महाकालीसम्म फैलिएर रहेका थारु समुदायमा रहेका कुप्रथा, अज्ञानता, रुढिबादी परम्परा, सामाजिक विकृति र विसंगतिहरु हटाउन थारु जातिमा सामाजिक, संस्कृतिक, शैक्षिक, आर्थिक पक्षमा सबल बनाउदै उनीहरुमा बौद्धिक चेतनाको अभिवृधि गर्दै, सदियौ देखि सेवा अवसरबाट वन्चितिकरणमा परेका उनीहरुका पछौटेपन र जीवनस्तर उकासि राष्ट्रिय निर्माणमा समुचित भूमिका खेल्न सकोस भन्ने अभिप्रायले थारु कल्यांकरिणी सभाको स्थापना बि.सं. २००५ सालमा भइ थारु जातिको हकहित, उत्थान एवं विकासमा सक्रिय भूमिका खेल्दै आएको छ।

थारु कल्याणकारिणी सभाको बिधान पढ्नुहोस्

कुल सदस्य संख्या : 279 »  प्रमाणित सदस्य : 277 »

थाकसको सदस्य बन्नुहोस् »  गुनासो पोर्टल »

समाचार विशेष » 

कृषि

231

विद्यार्थी

16

ब्यापार / उद्योग

16

कर्मचारी

4

शिक्षक

5

अन्य

7