Tharu kalyaan kaliningrad sabha jhapa jilla ko chairman amrit chaudhary ley kanun ra sastha ko hitt bipartite ko gati bidhi gari raheko huda nij lai kadaa bhanda kadda karbahi gari pau.
Ansha banda sambandhi case haru jimma liyeko xa.tharu kalyan kaliningrad sabha ley adaalat ko kaam pani garxa??????sambhidhan ley adaalat ko kaam garney jimma diyeko xa?turunta amrit chaudhary lai .jhapa jilla ko chairman baat hataunu hoss.
Suk dev chaudhary ko nibedan
Yata :mohan kumar chaudhary, madan kumar chaudhary, keshab kumar chaudhary, narayan chaudhary, indra shankar chaudhary ra tika ram chaudhary.
Jabardasti kanun aafno haathma lina khojney ho?tha.ka.sa.lai
Ansa banda sambahi nibadan kina liyeko ho?turuna karbahi hoss.
Keshab kumar chaudhary
9861121291
नमस्कार महोदय
सर् मेरो नाम सुरेन्द्र चौथरी हो म बिगत केही दिन अघि देखी यस थारू कल्याणकारी सभा को सदस्यता को लागी अनलाइन प्रयास गरिरहेको छु तर मोबाइल नम्बर मिलेन भनेर आउँछ र मो अहिले तेही मोबाइल चलाईरहे को छु
अशोक सम्राट का राज क्षेत्र।
#रहस्यमय #मृत्यु सम्राट #अशोकको ?
वास्तविक के रहेछ बुझौं र बुझाऔं ।
प्रज्ञा #रत्न शाक्य, जो राहुल #संकृत्यायनले #लाह्या स्थित #ध्यापुङ्ग #विश्वविद्यालयमा प्रवचन दिएको कार्यक्रममा सहभागी भएका थिए।
उनले ले प्रवचन टिपोट गरेका थिए जहाँ #सांकृत्यायनले उल्लेल गरेका थिए कि
“#कोशलका #विडुडभले तेस्रोपटकमा #शाक्य #गणराज्यमा #आक्रमण गरेपछि केही #शाक्यहरू भागेर अहिलेको #भारतका विभिन्न भागमा #स्थानान्तर भए र
पछि #पुष्यमित्र सुङ्गको #अत्याचार र #नृशंसताले गर्दा #नेपाल #तराईको #जंगलतिर #पलायन भएर #आजका #मौर्य #शाक्यहरू #नेपाल #तराईको #थारूहरू हुन (शाक्य २००९:११) ।
#पद्मसम्भव, आठौं शताब्दीमा #नालन्दा #विश्वविद्यालयका #प्रोफेसरले #थारूहरूको वर्णन गर्दै उल्लेख गरेका छन् कि #थारूहरू #शाक्य वंशका हुन् (#रिन्पोचे १९८७:३३) ।
#हर्षमुनि शाक्य, नेपालका एक #सम्मानित बोद्ध #विद्वान, ले उल्लेख गरेका छन् कि #वर्माको भिक्खु #धम्मबुद्ध ले वैशाख #पूर्णिमा को दिन “ALL INDIA RADIO” बाट वि.सं. २००४ सालमा #प्रवचन दिएका थिए र #उल्लेख गरेका थिए कि #पीपलीवन का #धज्ज #राजा #वर्मा गएका थिए र #वर्माका #शाक्यहरूलाई #मौर्य #शाक्य पनि भनिन्थ्यो ।
#वर्माको राजाहरूको #वंशावलीमा १० वटा #मौरिय #शाक्य राजाहरूको #नाम उल्लेख छ।
उनले यो #मौरिय #शाक्य राजाहरूको नाम उल्लेख गरेको छ ।
#सिल्भेन लेवी, #फ्रान्सेली #विख्यात #इतिहासकार, ले आफ्नो नेपाल भन्ने पुस्तकमा तारानाथलाई उद्धृत गर्दै भनेका छन् कि #अशोकको #जन्म #थरुहटको #चम्पारणमा भएको हो। #चम्पारण #स्पष्टतः #संस्कृतको #चम्पारणय हो,
#आधुनिक #चम्पारण जुन नेपालको #सिमावर्ती क्षेत्रमा अवस्थित छ र #पटनाबाट #काठमाडौं जोड्ने #प्रख्यात मार्गमा पर्दछ ।
नेपालको वाह्य क्षेत्र #चम्पारणको उत्तरी #दलदली #धसाऊ #तराईको आधा भन्दा बढी #क्षेत्रमा #थारूहरू #वसोवास गर्दै आएका छन् ।
७१/थारु समुदायका महान सपूतहरु शाक्यमुनि बुद्ध र सम्राट अशोक
#सिफर ले र #तारानाथले पृ. २६ र २७ मा उल्लेख गरेको "the Tibetan tharu-i-brgyud" लाई "die Reihe dor Erdg raze" भनि अनुवाद गरेका छन् । तर #बसलिफ को प्रमाण अनुसार (परिचयात्मक ५.९ मा उल्लेख भएको) "Sumba Khutukta" भन्नाले #चारू नामको एक जाति (जसले अशोकलाई जन्म दियो)।
यस तथ्यगत प्रमाणले तिब्बती परम्परालाई आदर गर्दछ । यो निश्चित एवं वास्तविकता हो कि "Tharu-i-brgyud" लाई "थारुहरूको राज्य" भनि अनुवाद गर्नु पर्ने हुन्छ ।
यहाँ उल्लेख गर्नु पर्ने महत्वपूर्ण कुरा के हो भने हामीलाई सम्राट अशोकको मृत्युवरण कसरी भयो भन्ने जानकारी समेत छैन।
हामीले उनको वारे #पालि #वृतान्त र #शिलालेखहरूबाट #मात्र थाहा पाउँछौं।
एच.जी.#वेल्स ले #अशोक मौर्यको वारे #वर्णन गर्दै भन्छन् कि #विश्वले देखेको #महानतम #शासकलाई #शिलालेख र #श्रीलंकाको #पाँचौ #शताब्दीको #पालि #वृतान्तहरू (#महावंश र #दिपावंश) द्वारा विशेष रूपबाट जान्न सकिन्छ।
हामीले बुभनु पर्छ कि #कलिङ्ग (आधुनिक #उडिसाको) #युद्ध पछि उनी #ब्राह्मणहरूको #सबै भन्दा !ठूलो #शत्रु भए।
(#म्याकफेल १९५१:५९) ले उल्लेख गर्छन कि #पशुवलि #निषेध गर्ने #असहिष्णु कार्यको लागि #अशोक #दोषी थिए र उनको #हिन्दू ब्राह्मण #प्रजाको लागि #ठूलो #अपमान थियो #कारण हिन्दु ब्राह्मण धर्म अनुसार #पशुवलि #महत्वपूर्ण मानिन्थ्यो।#फलस्वरूप #शीघ्र त्यसको #प्रतिक्रिया देखियो । उनको #कमजोर एवं #अयोग्य #वंशजलाई एक #हिन्दू ब्राह्मण #परिवारले ई.पू.१८५ मा #हत्या गरि #समाप्त #पारि दिए। उनले अगाडि थप्छन् कि #अशोकको #मृत्युको #अवस्था वारे केही पनि #जानकारीमा आएको छैन र अनौठो कुरा के हो भने #सर्वकालका #महान #निर्माताको #मृत्यु #संस्कार गरेको #स्थानमा #समेत #एउटा #शिलालेख पनि राखिएको छैन ।
यहाँ विचारणीय कुरा के छ भने जसरी #कपिलवस्तुको बारे कुनै पनि #हिन्दू #धर्मग्रन्थमा- #पुराण, #स्मृति, #श्रुति र #महाकाव्य-उल्लेख गरिएको छैन र त्यस्तै #बुद्धको #समय भन्दा अघिदेखि #नेपाल #तराईमा #वसोवास गर्दै आएका #थारूहरूको वारेमा पनि चर्चा गरिएको छैन।
#म्याकफेल ले उल्लेख गर्छन् कि #अशोक #राजा थिए तर उनी त नकुलिन वर्गका थिए नजनै लगाउँथे ।
७२ / थारु समुदायका महान सपूतहरू शाक्यमुनि बुद्ध र सम्राट अशोक
उनी #साधारण #कुलको भएतापनि #आध्यात्मिक #आन्दोलनका #प्रवर्तक थिए र यसले #वहुसंख्यक मानिसमा #गहिरो रूपले #प्रभावित पारेको थियो ।
????कृपया ! सबैलाई जानकारी होस भन्ने उद्देश्यले एक शेयर अवस्य गर्नुहोस् ।
धन्यवाद !
(researcher & author:- Subodh Singh)
(edit by tharu history page :-थारु कोलिय शाक्य बंश)
#थारूको छोरा #सम्राट #अशोक (मौर्य)
#अशोक #मौर्य #वंशका तेस्रो #सम्राट थिए। उनी #विन्दुसारका #छोरा र #चन्द्रगुप्त मौर्यका #नाति हुन । उनको प्रारम्भिक जीवनको वारेमा हामीसंग अतिनै थोरै प्रमाणिक जानकारी छ ।
उनले धारण गरेको #शाही #उपाधि "देवानाम पिया वा पियादशी" अर्थात " बुद्धको प्यारो" हो।
सम्राटले बौद्ध धम्म अंगालेको वर्ष ई.पू. २६१ वा २६० भनि तय गरिएको छ । #कलिङ्गको #युद्ध पश्चाच उनले आफ्नो राज्य विस्तार अभियान स्थगन गरे।
अशोकको #राज्यरोहण ई.पू. २७३ मा भएको हो र यसलाई सुस्थापित प्रमाणको रुपमा लिइन्छ।
उलने लगभग ४० वर्ष शासन गरे। उनले आफ्ना एक भाईलाई छाडि अरु बाँकी ९९ #भााईहरुलाई हत्या गरी #रगतको #सागर पार गर्दै #राजगद्दीमा वसे भन्ने कथालाई त्यति #विश्वासिलो मानिदैन ।
राजाज्ञामा भाई बहिनीहरूको नाम उल्लेखित हुनु र आफु राजा भएको धेरै पछि पनि भाई बहिनीहरुलाई स्नेह ममता प्रदान गरी राख्नुले त्यस कथाको औचित्य देखिदैन र स्वतः खण्डन हुन पुग्दछ ।
अशोकको राज्याभिषेक हुन धेरै #ढिलाई भएको थियो र यो प्रमाणले संकेत गर्दछ कि उनले #संघर्ष विना #राजगद्दी प्राप्त गरेका थिएनन्।(म्याकफेल १९५१: १९)
#विश्वले देखेको #महान सम्राटहरू मध्ये #अशोक एक हुन । उनको सम्राज्य अन्तर्गत सम्पूर्ण #उत्तर र #मध्य #भारत र मध्य #एशिया सम्मै विस्तार भएको थियो । भनिन्छ कि उनले "दुई सागर बीचको भूभाग माथि विजय प्राप्त गरेका थिए" । सम्भवतः अरब सागर र वंगालको खाडी ।
(नेहरू १९८२:६२) ले उल्लेख गर्छन् किः "इच्छाले गर्दा, शायद दक्षिण र दक्षिण-पूर्वको बाँकी भूभाग आफ्नो सम्राज्य अन्तर्गत ल्याउन उनले राज्यरोहणको नवौं वर्षमा कलिङ्ग माथि विजय प्राप्त गरे।
कलिङ्ग भारतको पूर्वी किनार मा अवस्थित थियो अर्थात #महानदी, #गोदावरी र #किष्टना नदीहरूको माझमा । #कलिङ्गका मानिसहरू #वीरतापूर्वक लडे, तर
६४/थारु समुदायका महान सपूतहरु शाक्यमुनि बुद्ध र सम्राट अशोक /
उनीहरू #भयानक #युद्ध र #हत्या पश्चात अन्तमा अशोकको #अधीनमा आए।
यस युद्ध र हत्याले अशोकलाई यति धेरै गम्भीर प्रभाव पार्यो कि उनलाई युद्ध र त्यससित सम्बन्धित सम्पूर्ण कार्य माथि घृणा पैदा गरायो।
त्यस पश्चात उनको लागि कुनै युद्ध हुने छैन।
लगभग सम्पूर्ण भारत, केवल दक्षिणको सानो टुप्पो बाहेक, उनको अधीनमा थियो; र यो सानो टुप्पो माथि विजय हासिल गर्न उनलाई कुनै गाह्रो थिएन। तर उनले त्यसो गरेनन् ।
“एच. जी. वेल्स्” को अनुसार, "लिखित प्रमाणका आधारमा उनी मात्र #एक्लो #सैन्य राजा थिए जसले #विजय प्राप्त गरेर पनि #युद्ध #परित्याग गरे ।"
अशोकले बौद्ध धर्ममा कुनै कुरा थपेर वा परिवर्तन वा सुधार गरेर होइन कि वरु त्यसमा निहित सर्वव्यापकताका तत्वहरूलाई महत्व दिएर विश्वको धर्म बनाए।
उनले सत्यलाई अंगाल्दै महसूस गरे कि सही धर्म व्यक्तिगत र अध्यात्मिक हुन्छ न कि अनुष्ठानिक वा धार्मिक कृत्यको यो त दृढ विश्वास र आचरणको विषय हो (म्याकफेलः १९५१:१००)
पुरानाहरू प्रमाणहरू छन् , अशोकको समयको सम्राज्यको अन्त ई.पू. १८५ मा भएको थियो अर्थात अशोकको मृत्यु भएको ५७ वर्ष पछि ।
चन्द्रगुप्त मौर्यन स्थापना गरेको सम्राज्य १३३ वा १३७ वर्ष सम्म रह्यो (म्याकफेल १९५१:७१-७२)
#ह्वेनसाङ्ग चिनीया यात्री,जो छैठो शताब्दीमा जम्बुदीप(हाल भारत) आएका थिए, उनले उल्लेख गरेका छन् कि उनी आउनु भन्दा केही अघि मगधका राजा #पूर्णवर्माले धम्म #निष्ठाका साथ !बौद्ध गयामा पुनः #बोधिवृक्ष रोपे जुन #बंगालका राजा #सशांकले नष्ट गरी दिएका थिए ।
यहाँ उल्लेख गर्नु जरूरी छ कि #पूर्णवर्मा #अशोक सम्राटका #वंशज तसर्थ म्याकफेलले लेख्छन् कि मौर्य सम्राज्य टुक्रिए पछि अशोकका परिवारका सन्तानहरूले शताब्दियौंसम्म राजा रजौटाको रुपमा आफ्नो #पद र स्थान सुरक्षित राखे (म्यकफेल १९५१:७२) ।
मेयर र डुवेल १९९९:१५०) ले सन् १९९४ मा 'द लण्डन टाइमस' मा हेमण्डको प्रकाशित लेखलाई उद्धृत गर्दै उल्लेख गर्छन कि अशोकको सम्राज्य पनि चुरेपहाडको फेदीसम्मै विस्तार भएको थियो जसलाई आज #चितवन, #पर्सा, #बारा, #रौतहट, #सर्लाही, #महोत्तरी, #धनुषा, #सिरहा र #सप्तरी जिल्लाहरूको नामले जानिन्छ।(बुद्ध कालिन बैशाली राज्य)
६५/थारु समुदायका महान सपूतहरु शाक्यमुनि बुद्ध र सम्राट अशोक
#जवाहरलाल नेहरुले आफ्नो पुस्तक "ग्लिम्पसेस् अफ वर्ल्ड हिष्ट्री" मा एच.जी. वेल्सलाई उद्धृत गर्दै लेख्छन् किः
"इतिहासको स्तम्भहरूमा थुप्रिएर रहेका दसौं हजार राजाहरूको नामहरु, जसले #महाराजा, #शालीन, #शान्तचित्तता, #राजघरानीया जस्ता उपमा लिएका थिए,
माझमा एक ताराको रूपमा अशोकको नाम चम्किन्छ र एक्लै चम्किन्छ,
भोल्गा देखि जापान सम्म उनको नामलाई अझै पनि सम्मान गरिन्छ । चीन, तिब्बत र भारतले पनि, उनको मत र सिद्धान्तलाई त्यागे पनि उनको महानताको परम्परालाई सम्भालेर राखेका छन् । धेरै मानिसहरूले कान्सटेन्टिन र सारामेनको नाम पनि सुनका छैनन् तर उनलाई आज पनि याद गर्छन
((भाग -१ र भाग-२ लाई पुष्ठि गर्न स्वदेशी तथा बिदेशी विद्वानहरुको मत अर्को पोस्टमा प्रष्ट हुनेछ
कृपया ! सबैलाई जानकारी होस भन्ने उद्देश्यले एक शेयर अवस्य गर्नुहोस् ।
धन्यवाद !
(researcher & author:- Subodh Singh)
(edit by tharu history page :-थारु कोलिय शाक्य बंश)
।))
थारु अलपत्रमा किन छन,थारु नेपालमा तराईका भुमीपुत्र जनजाति आदिवासी हुन।प्राकृति लाई पुज्ने थारु को आफनै सस्कार र पहिचान छ।तर थारु किन हिन्दुमय हुदैछन?आफ्नो रहन सहन,सस्कार, भेष भाषा किन बिर्सदै जदैछन? थारु को प्राकृति धर्म हो भन्ने त्यही भित्र बसेर सबै धर्मलाई किन सम्मान गर्दैनन। अब कुनै धर्म को मान्नै पर्छ भन्ने बाध्यता पनि त छैन।हिन्दुमय मा ढल्दैछन भन्ने मुस्लिम तिर किन आस्था मानेछैनन।यो विषय चिन्ताजनक छ चिन्तन गर्नु पर्छ।
अब कुनै पार्टी को गुलाम हैन,सबै पार्टी को गुलाम बनाउने हैसियत बनाउ।
1.मधेसी मोर्चा
2.राप्रपा
1)मधेसीमोर्चाले थाहा हुदाहुदै हामी अनुरोध गर्दा पनि त्यही समय र दिनमा कार्यक्रम जुधाई थारु समाजलाई बिखन्डन गर्ने नियतले हाम्रो थाकस नगर अधिबेशन असफल पार्ने नियत ले मधेसीमोर्चा आफ्नो कार्यक्रम गरेका हुन।
2)राप्रपा ले हाम्रो कार्यक्रम भडनलाई वाड न.11,12र13 मा हाम्रो समाजलाई एक हुन नदिने नियत ले थारु थारु बिच दुरी गर्ने हिसाब ले सोही दिनमा र समय मा थाकस को नगर अधिबेशन मा थारु समाज को उपस्थित थारु को नहोस भन्ने राप्रपाले आफ्नो कार्यक्रम गरेका हुन।अनि राप्रपाका नेता ले थारु समाज मा गलत मैसेज गरेका हुन कि थाकस को कार्यक्रम लाई नगरीक उन्मुक्ति पार्टी को कार्यक्रम हो भन्ने भ्रम छरेका हुन।
herda herdai ke bhayo